१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

एकैपटक १० बच्चा जन्मिए भनेर विश्वभर चर्चा पाएको दक्षिण अफ्रिकाको खबर झुटो

एजेन्सी । एकैपटक १० वटा बच्चा जन्मिएका भनेर दुई हप्ता अघि विश्वभर चर्चा पाएको दक्षिण अफ्रिकाको खबर झुटो रहेको पाइएको छ ।जुन आठ तारिखमा दक्षिण अफ्रिकाकी ३७ वर्षकी गोसियामे थमारा सिथोले सात छोरा र तीन छोरीको जन्म दिएको खबर बीबीसीले प्रकाशन गरेपछि एकै पटक १० बच्चा जन्मिएको चर्चा विश्वभर भएको थियो । तर थप अनुसन्धानमा…