काठमाण्डौ । प्रदूषण घटेर आकाश खुलेसँगै दुई दिनयता गर्मी बढेको छ । अघिल्लो हप्ता हावाहुरीसहित पानी परेपछि प्रदूषण र तुवाँलो हट्दै गएपछि गर्मी बढेको हो । मौसमविद् वरुण पौडेलले आउँदो बिहीवारसम्म देशभरको मौसम सफा हुने र गर्मी बढ्दै जाने बताउनुभएको छ । तराईका जिल्लाहरुसँगै काठमाण्डौ र अरु ठाउँमा पनि गर्मी बढेको छ । हिजो काठमाण्डौको…