४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

सेनाको पीएसओ बैठकमा संसद विघटनबारे छलफल, होला त कु ?

काठमाडौँ । नेपाली सेनाका मुख्य सैनिक अधिकृत (पीएसओ) बिच समसामयिक परिस्थिति र त्यसले निम्तिन सक्ने सुरक्षा अवस्थाबारे छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस राष्ट्रपति समक्ष बुझाएपछिको सुरक्षा अवस्थाबारे विश्लेषण गर्न बैठक बसेको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले पीएसओको बैठक असामान्य नरहेको बताएका छन् । उनले देश सञ्चारसँग भने,…