चितवन । चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशुली नदीमाथि बन्दै गरेको मोटर गुड्ने पुल पुनः भत्कँदा काम गर्दै गरेका एक मजदुर र दुई जना नदीमा बेपत्ता भएका छन् ।चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बिहान साढे ९ बजेतिर फर्मा खोल्दै गरेका १० जना मजदुरहरु त्रिशुलीमा बगेका थिए । बगेकामध्ये भारत घर…