१४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026

आज पहाडी भू-भागका केही स्थानमा वर्षा हुने

काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षा हुन सक्ने जनाएको छ । आज देशभर बदली रहने महाशाखाको अनुमान छ । हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव छ । अहिले प्रदेश १…