२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

प्रदेश २ मा माधव नेपाल पक्षको बहुमत, चुन्यो संसदीय दलको नेता

काठमाण्डौँ । प्रदेश २ को एमाले संसदीय दलमा माधव नेपाल पक्ष हाबी भएको छ। नेपाल पक्षले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सत्यनारायण मण्डललाई संसदीय दलको नेताबाट हटाएको छ। मण्डललाई हटाएर नेपाल पक्षीय शत्रुधन महतो संसदीय दलको नेता बनेका छन्।प्रदेश २ मा एमालेका २१ सांसद छन्। २१ मध्ये १३ जना सांसदको समर्थनबाट आफू…