१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

२४ घण्टामा १६ को मृत्यु, संक्रमितको संख्या ३ लाख नाघ्यो, काठमाण्डौँमा लकडाउन

काठमाण्डौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विभिन्न जिल्ला गरी १६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । तर सोही अवधिमा थप १२ जना मृतकको विवरणसमेत प्राप्त भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय…