१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

भारतको छत्तिसगढमा हरेक दिन ३८६ दशमलव ९२ मेट्रिक टन अक्सिजन उत्पादन

काठमाण्डौ ।भारतको छत्तिसगढ राज्यमा हरेक दिन ३८६ दशमलव ९२ मेट्रिक टन अक्सिजन उत्पादन भइरहेको छ । उत्पादन भएको अक्सिजनमध्ये छत्तिसगढमा १६० मेट्रिक टन मात्रै उपभोग भइरहेको र बाँकी अरु राज्यमा पठाउने काम भइरहेको मुख्यमन्त्री भुपेश बखेलले बताउनुभएको छ । कोरोना सङ्क्रमित धेरै भएसँगै भारतका विभिन्न राज्यमा अक्सिजन अभाव भइरहँदा छत्तिसगढ राज्यले भने अरु राज्यमा समेत…