१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

कोरोनाबाट बढी प्रभावित १४ जिल्लाका सबै विद्यालय बन्द गर्ने सरकारको निर्णय, भीडभाड हुने क्षेत्रमा पनि प्रतिबन्ध

काठमाडौं ।सरकारले कोरोनाबाट बढी प्रभावित १४ जिल्लाका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ। अति प्रभावित जिल्लाहरुमा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ छन्। आज बिहान बसेको मन्त्रिपरिषद्‌ बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय लिएको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। यस्तै, मापदण्ड अपनाएर…