१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

ठूला सहरका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

काठमाण्डौ । कोरोना व्यवस्थापन केन्द्र ९सीसीएमसी० को बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा बैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । सीसीएमसी बैठकले सहरी क्षेत्रका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने र अरु ठाउँमा प्रदेश र पालिकाले निर्णय गरेअनुसार हुने निर्णय गरेको कृषि तथा पशुपन्छी मन्त्री पद्मा…