२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

म्यानमारका सेनाले फेसबुक र इन्स्टाग्राम चलाउन नपाउने

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले कूमार्फत् सत्ता हत्याएको म्यानमारको सैनिकलाई प्रतिबन्ध लगाएको छ। सैन्य कूविरूद्ध आन्दोलन भइरहेका बेला फेसबुकले बिहीबार म्यानमारको सेनालाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्राम प्रयोग प्रतिबन्ध लगाएको हो। फेब्रुअरी १ मा भएको कू र त्यसपछिका हिंसात्मक घटनाले प्रतिबन्ध लगाउनु पर्ने अवस्था बनाए,’ फेसबुकले भनेको छ,‘म्यानमारको सेनालाई फेसबुक र इन्स्टाग्राम चलाइरहनु दिनु निकै…