काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जसपा आफैँ देशको नेतृत्व गर्ने शक्ति भएको बताएका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार हटाउने चर्चाबीच निर्णायकमध्ये एक मानिएको जसपाका अध्यक्ष रहेका भट्टराईले जसपाले नै देशको नेतृत्व गर्न सक्ने उल्लेख गरेका छन्। जसपाका शीर्ष नेताहरूले प्रधानमन्त्री ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा…