१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

शिवको जन्मदिनको रुपमा बाणगंगामा शिवरात्री पर्व बनाइयो, भयो ‘शिवध्वजारोहण’

मायादेवी अनलाइन, चारनम्बर ।प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइएको छ । आज कपिलवस्तुका विभिन्न शिवालय मन्दिर सहित देशभरका शिवालय मन्दिरमा भक्तजनको घुँइचो लागेको थियो । बिहानैबाट विभिन्न शिवालयमा दर्शनार्थी पुजाका लागि पुगेका थिए । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी,…