२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

टिकटकका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द

दुल्लू । सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द भएको छ।परीक्षाको मर्यादा विपरीत परीक्षा समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकोले विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो। आठबीस नगरपालिका–६ सिंहासैनको कालिका माध्यमिक विद्यालयका छात्र शाहीलाई राष्ट्रिय परीक्षा बोर्डले परीक्षा रद्द गरेको जनाएको छ।विसं २०७७ मङ्सिरमा सञ्चालित कक्षा १२ को परीक्षामा…