१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

कपिलवस्तुका नयाँ सिडिओ भन्छन्- ‘स्वभाव च्यालेन्जिङ काम गर्ने छ, भनसुन चल्दैन’

चन्द्रकान्त न्यौपाने, चारनम्बर । उदयपुरबाट सरुवा भई यसै साता कपिलवस्तु जिल्लामा आउनु भएका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे (सहसचिव) ले च्यालेन्जिङ काम गर्ने आफ्नो स्वभाव रहेको बताउनु भएको छ ।करिब ३० बर्षे जागिरे जीवनको अनुभवबाट आफूले धेरै कुरा सिकेको भन्दै असल नेतृत्वको सक्कली परीक्षा सरल कामभन्दा चुनौतिपूर्ण कामबाट नै हुने उहाँले बताउनु भयो । जिल्ला…