२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

उत्तराखण्ड हिमनदी विस्फोटः १८ शव भेटियो, दुई सयभन्दा धेरै सम्पर्कविहीन

एजेन्सी । भारतको उत्तराखण्डको चमोली जिल्लामामा हिमनदी फुट्दा ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । हिमनदी फुटेर धौलीगङ्गालगायत नदीमा आएको बाढीमा परेर दुई सयभन्दा धेरै जना हराइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उत्तराखण्डका प्रहरी महानिर्देशक अशोक कुमारले अहिलेसम्म १८ वटा शव भेटिएको र दुई सय दुई जनाको खोजी भइरहेको बताउनुभएको छ । अटोमेटिक ट्रान्समिट पावर…