एजेन्सी । अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडनले आफु सबै अमेरिकी नागरिकको राष्ट्रपति हुने बताएका छन्। जितको नजिक पुगेका उनले आफुलाई भोट दिनेको मात्र नभएर सबैको राष्ट्रपति हुने बताएका हुन्। तर जोले आफ्नो जितको घोषणा भने गरेनन्। वर्तामान राष्ट्रपति डोनाल्ड ट्रम्प र जो चुनावी प्रतिस्पर्धामा छन्। सबै भोट गणना हुँदा आफ्नो जित हुने उनले विश्वास व्यक्त…