काठमाण्डौँ ।नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंमा एलएलबी पहिलो वर्षमा पढ्न प्रवेश परीक्षा उत्तिर्ण गर्नुपर्ने भएको छ। क्याम्पसले आज सूचना निकालेर प्रवेश परीक्षा फारम भरिसकेका विद्यार्थीको प्रवेश परीक्षाको कार्यतालिका निकालेको छ। जसअनुसार माघ १७ गते शनिबार दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रवेश परीक्षा हुने क्याम्पसले जनाएको छ। परीक्षा केन्द्र पनि तोकिसकिएको छ। नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग,…