१३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026

नेकपा नेता चौधरीले दिए मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चेतावनी

दाङ ।प्रचण्ड नेपाल समुहका केन्द्रिय सदस्य मेटमणी चौधरीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल दाङको निर्वाचन क्षेत्र नं. १ बाट चुनाव लडे जमानत जफत गरी दिने चेतावनी दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राप्ती गाउँपालिका दुई नम्बर वडा कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देश र जनतालाई घात गर्नेहरुलाई अब…