७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

यस वर्ष ३.६४ प्रतिशत घट्यो रोपाइँ

काठमाडौँ ।मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आइतवारसम्म गत वर्षको तुलनामा ३ दशमलव ६४ प्रतिशत कम रोपाइँ भएको छ। गत वर्ष यही समयमा मुलुकभर ९८ दशमलव ५४ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष भने ९४ दशमलव ९ प्रतिशत रोपाइँ भएको विभागले जनाएको…