७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

थारू समुदायले आज अटवारी पर्व मनाउँदै

देउखुरी ।पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन्। यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो। शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ। घोराही उपमहानगरपालिका–१७ का थारू अगुवा सरस्वती…