खजुरा। बाँकेमा आइतबार धान रोपिरहेको खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ लालपुरमा आइतबार दिउँसो धान रोपिरहेको खेतमा चट्याङ पर्दा एक महिलाको मृत्यु भएको र दुई जना घाइते भएको बाँके प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक पातलीले चट्याङ लागेर…