१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

रुकुममा तीन दिनदेखि बेपत्ता व्यक्तिको शव फेला

सुर्खेत ।तीन दिनदेखि बेपत्ता रहेका रुकुम पश्चिमका एक व्यक्तिको सोमबार शव भेटिएको छ । त्रिवेणी गाउँपालिका–१० टोड्केका ५४ वर्षीय हरि बहादुर खड्काको मुसिकोट नगरपालिका–१४ स्थित हिलहाल्ने भिरबाट लडेर मृत्यु भएको हो । उनी पुस १८ गतेदेखि बेपत्ता थिए। आफन्तले खोजी गर्ने क्रममा सोमबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार उनी…