१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

कपिलवस्तुको चार नम्बरमा सुरु हुँदै ‘ओएसिस सिनेमाज’ यस्ता छन् विशेषता

चन्द्रकान्त न्यौपाने, चार नम्बर ।पछिल्लो समय तीव्र रुपमा विकास भइरहेको कपिलवस्तुको बाणगंगा नगरपालिकामा अब सुविधासम्पन्न चलचित्र हल पनि संचालनमा आउने भएको छ । नगरको वडा नम्बर १ मा विगत १ बर्षदेखि निर्माणको चरणमा रहेको सुविधासम्पन्न ‘ओएसिस सिनेमाज’ अब छिटै सुरु हुन लागेको हो । निर्माणको ८५ प्रतिशत बढी काम सम्पन्न भए पनि कोरोनाको कारण रोकिएको…