२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

आईपीएलमा दिल्ली र कोलकात्ताबीचको खेल सुरु

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत दिल्ली क्यापिटल्स र कोलकात्ता नाईट राइडर्जबीचको खुल सुरु भएको छ। युएईको अबुधाविमा भइरहेको खेलमा दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि कोलकात्ता व्याटिङ गरिरहेको छ। जारी आईपीएलमा १० खेलमध्ये सात खेलमा जित निकालेर १४ अंक जोडेको दिल्ली अंकतालिकामा दोस्रो स्थानमा छ। १० खेल खेलेर १० अंक जोडेको कोलकात्ता अंकतालिकाको…