२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

अर्घाखाँचीमा कोरोनाबाट थप एकजनाको मृत्यु

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा थप एकजना संक्रमितको मृत्यु भएको छ। आज बिहान ११ बजे अस्पताल आएकी अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-४ की ८० वर्षीया महिलाको आजै दिउँसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरे। तीन दिनदेखि ज्वरो आइ श्वासप्रश्वासमा समस्या भएपछि ति महिलालाई आज बिहान अस्पताल ल्याइएको थियो । द्रुत परीक्षण विधिमार्फत…