६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

दक्षिण एसियामा नेपाल धेरै भ्रष्टाचार हुने देशको तेस्रो स्थानमा

काठमाण्डौ । नेपाल, दक्षिण एसियामा धेरै भ्रष्टाचार हुने देशको तेस्रो स्थानमा परेको छ । ट्रान्परेन्सी इण्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारको अवधारणा सूचक सीपीआईले नेपाल १ सय ८० देशमध्ये १ सय २४ औं स्थानमा रहेको देखाएको हो । सीपीआई प्रतिवेदनमा नेपाल पोहोर १ सय २२ औं स्थानमा थियो । नेपाल दक्षिण एसियामा भने बढी भ्रष्टाचार हुने देशको…