१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

कपिलवस्तु उद्योग वाणिज्य संघ अधिवेशनको तयारीमा जुट्यो

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तु उद्योग वाणिज्य संघको नियमित वैठकले आउदो माघ २३ र २४ गते अधिवेशन तथा साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । संघको कार्यालय चारनम्बरमा बसेको कार्यसमितिको वैठकले संघको १४ औं साधारण सभा र ७ औं अधिवेशन ५२ दिन पछि माघ २३ र २४ गते गर्ने निर्णय गरेको हो । संघको साधारण…