४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

कोरोनाले भन्दा जलवायु परिवर्तनले धेरै मानिसको मृत्यु हुने अनुमान

एजेन्सी । पछिल्ला केही दशकमा विश्वभरि पृथ्वीको बढ्दो तापमानको नतिजा स्वरुप दशौँ हजार मानिसको मृत्यु भइरहेको छ । यस्तोमा नेस्नल ब्युरो अफ इकोनोमिक रिसर्चले हालै प्रकाशित गरेको नयाँ विश्लेषणमा यो अवस्थालाई अझैपनि नजरअन्जाद गरिए , २१ औँ शताब्दीको अन्त्यसम्म पृथ्वीको तापमान त्यो उच्च बिन्दुमा पुग्नेछ, जसपछि विश्वव्यापी रुपमा जलवायु परिवर्तनका कारण प्रति १ लाख मान्छेमा…