१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

बर्दिबासमा प्रहरीको गोली लागेका बुद्धिराजको मृत्यु

काठमाडौं । महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को मृत्यु भएको छ । हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो । उपचारको क्रममा गएराति १२ बजेर ४ मिनेटमा बुद्धिराजको मृत्यु भएको ग्रान्डी अस्पतालका जेनेरल मेनेजर विकासमान सिंहले बताए । बर्दिबास नगरपालिका–१ घर भएका ४२ वर्षीय न्यौपानेको कम्मरममुनी गोली…