२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

गौमुखीमा भेटिए २१७ प्रजातिका चरा

बिजुवार।प्युठानको गौमुखी गाउँपालिका सङ्कटमा परेका चराहरूको सुरक्षित वासस्थलका रूपमा पुष्टि भएको छ । हिमाली अनुसन्धान केन्द्रले प्रस्तावित गौमुखी संरक्षण वन क्षेत्रमा गरेको अध्ययनमा दुई सय १७ प्रजातिका चरा फेला परेका छन् । गाउँपालिकाको सहयोगमा गरिएको सात महिनाको अध्ययनमा ४ हजार ५ सय ३८ वटा चरा अभिलेख गरिएको हो । वि।सं। २०८१ को असोजदेखि २०८२ वैशाखसम्म…