१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

७१ सिटका लागि बिहारमा मतदान शुरू, कोरोनाले छेकेन

काठमाडौं । कोरोना भाइरसको महामारीकाबीच भारतको बिहारमा आज विधानसभाको निर्वाचन शुरु भएको छ। २ सय ४३ सिट रहेको विधानसभाका लागि आज पहिलो चरणको मतदान शुरु भएको हो। पहिलो चरणको निर्वाचनमा ६ जिल्लाका कुल ७१ सिटका लागि मतदान हुने छ। जनता दल पार्टीका नीतीश कुमार मुख्यमन्त्रीको दौडमा चुनावी मैदानमा छन्। त्यस्तै लालु यादवका छोरा तेजस्वी यादव…