एजेन्सी । अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत साताको अन्त्यमा एउटा डुंगा दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा १ सय ४० जना आप्रवासीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) का अनुसार यस वर्षको यो सबैभन्दा ठूलो दुर्घटना हो । सेनेगलको माबुर भन्ने शहरबाट शनिबार करिब २ सय व्यक्ति डुङ्गामा चढेका थिए । यी व्यक्ति…