१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

दशैँको दिन लगाइने जमराको वैज्ञानिक दृष्टिकोणबाट महत्व कम छैन

काठमाण्डौँ । हिन्दुहरुको महान चाड बडादशैँ अन्तरगत घटस्थापनाको दिन राखेको जमरा दशैँको दिन टिका सँगै लगाउने गरिन्छ । प्रकाश नआउने स्थानमा शुद्ध माटोमा जौँ छरेर उमारिएको पहेँलो जमरालाई धर्मशास्त्रमा सम्बृद्धिको प्रतिक मानिन्छ । धर्मशास्त्रको व्याख्या आफ्नो ठाउँमा छ । वैज्ञानिक दृष्टिकोणबाट पनि जौँ र जमराको महत्व कम छैन । वास्तवमा जौँ निकै पौष्टिक खाद्यपदार्थ हो…