काठमाण्डौ । नेपाल चिकित्सक संघले सरकारले डाक्टर गोविन्द केसीसँगको वार्तालाई गम्भीर रुपमा नलिइ खेलाँची गरेको भन्दै आन्दोलन चर्काउने निर्णय गरेको छ । यसअघि घोषणा गरिएका आन्दोलन सरकारले वार्ता टोली गठन गरेपछि स्थगित गरिएकोमा अहिले सरकार वार्ताबाट पछि हटेकोले फेरि आन्दोलन गर्नुपरेको संघले जनाएको छ । संघले २५ गते आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक…