भोजपुर । हतुवागढी गाउँपालिकाकी उपप्रमुख चन्द्रमा राईको निधन भएको छ। ४५ वर्षीया राईको विराटनगरस्थित न्यूरो अस्पतालमा शनिबार विहान उपचारको क्रममा निधन भएको हो। साता अघिदेखि ज्वरो र झाडापखालाले बिरामी परेकी राईलाई गत भाद्र २९ गते गाउँपालिकाको घोरेटारस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। ज्वरो र झाडापखालासँगै चेकजाँचका क्रममा उनलाई जण्डिससमेत देखिएको परिवार श्रोतले जनाएको छ। स्वास्थ्यमा…