काठमाण्डौ । कुवेतका राष्ट्रप्रमुख ईमिर शेख सबा अल अहमद अल सवाहको ९१ वर्षको उमेरमा हिजो निधन भएको छ । सबा अल अहमदको अमेरिकामा निधन भएको हो । उहाँ जुलाई १८ मा अस्पताल भर्ना हुनुभएको थियो । उहाँको शल्यक्रिया सफल भएको थियो । पछि फेरि थप उपचारको लागि उहाँ जुलाई २३ मा अमेरिका जानुभएको हो ।…