१२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026

स्क्रिनले बोधो बनाउँछ बालबालिकाको दिमाग

एजेन्सी । मेरो छोरीले बोल्न जान्नुभन्दा अगाडि नै मेरो फोन कुन हो र उनको बाबाको फोन कुन भनेर चिन्थिन् । फोनहरु उस्तै देखिन्थे तर पनि यदि मबाहेक अरुले मेरो फोन छोएमा उनी चिच्याउँथिन् । यतिसम्म कि यदि मैले मेरो फोन मेरो नजिकको कसैलाई तस्बिर देखाउन दिएँ भने पनि उनी सहन सक्थिनन् । उनको बुझाइमा मेरो…