१२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026

अर्घाखाँचीमा पहिरोले गोठ भत्काउँदा दुई भैंसी मरे

बिष्णु कुमार आले, अर्घाखाँची । दुईदिन देखि लगातार परेको बर्षाले पहिरो जाँदा अर्घाखाँचीको मालारानीमा २ वटा भैंसी मरेका छन् । मालारानी ५ बस्ने डबल प्रसाद भुसालको गोठ बुधबार बिहान पहिरोले पुर्दा २ वटा भैंसी मरेको प्रहरीले जनाएको छ । गोठमा रहेको एउटा भैसीको पाडालाई भने गाउँलेले जिवितै उद्दार गरेका थिए । त्यस्तै जिल्लाको विभिन्न स्थानमा…