१२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026

आजको राशिफलः वृष उत्तम, अरुको स्थिति के छ ?

२०७७, असोज ५ गते सोमबार  मेष : दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । पे्रमका प्रसङ्कमा मन जानेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजनसँग भेटघाट हुनेछ ।  वृष : दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । महŒवपूर्ण काम हात लाग्नेछ । पढाइ लेखाइ हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।   मिथुन :…