१२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026

लाइसेन्स, ब्लुबुक हराएमा अब अनलाइनबाटै काम हुने, यसरी फारम भर्न सकिन्छ

काठमाण्डौँ । हराएको सवारी चालक अनुमति पत्र )लाइसेन्स) सवारी दर्ता किताब र सवारी इजाजत पत्रको सिफारिस लिन ट्राफिक कार्यालय धाउन नपर्ने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रहरी प्रधान कार्यालयसँग समन्वय गरी सोमबारदेखि हराएको सिफारिस पत्र लिन अनलाइनबाट नै फारम भर्न सक्ने बनाएको हो। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० भीम ढकालले हराएको लाइसेन्स, ब्लुबुक…