२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

एक साता पछि सर्यो डाक्टर केसीको अनसन

काठमाडौं । जुम्लामा रहेका चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीले आफ्नो सत्याग्रहको समय एक साता पछि सारेका छन्। कोभिड १९ महामारीको कारण देखाउँदै प्रशासनले अनुरोध गरेपछि सत्याग्रहलाई एक साता पछि सार्ने निर्णय गरेको केसीले बिहीबार विज्ञप्तिमार्फत जनाएका छन्। उनले सरकारलाई दिएको अन्तिम अल्टिमेटम बुधबार सकिएको थियो। बिहीबार बिहान प्रमुख जिल्ला अधिकारी र प्रहरी…