काठमाण्डौँ । देशभर आइतबार दिउँसो सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।गण्डकी प्रदेश केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। आइतबार राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश…