काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बिपी कोइराला नेपालको आधुनिक लोकतान्त्रिक राज्य व्यवस्थाको निर्माता भएको बताएका छन् । १ सय ७ औं बिपी जयन्तीमा पार्टी केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल विचार गोष्ठीमा उनले भने, ‘नेपालको निर्माता पृथ्वीनारायण शाह थिए भने नेपालको आधुनिक र लोकतान्त्रिक राज्य व्यवस्थाको निर्माता बिपी कोइराला हुनुहुन्छ ।’ निधिका अनुसार बिपीको…