काठमाण्डौ । स्पेन र इटलीमा बिहीबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या यो महिनाकै सबैभन्दा धेरै रहेको छ । स्पेनमा बिहीबार मात्रै तीन हजार सात सय १५ जना नयाँ सङ्क्रमित देखिएका छन् । यो जुन महिनायताकै सबैभन्दा धेरै हो । स्पेनमा अहिलेसम्म तीन लाख ८७ हजारभन्दा धेरै सङ्क्रमित छन् भने २८ हजार सात सय भन्दा…