४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

भारतमा कोरोना संक्रमितको संख्या ९६ हजार १६९, एकै दिन पाँच हजार बढी थपिए

नयाँदिल्ली । भारतमा एकै दिन पाँच हजारभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले विगत चौबीस घण्टामा पाँच हजार २४२ नयाँ कोरोना संक्रमित देखिएको पुष्टि गरेको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ९६ हजार १६९ पुगेको छ । बीबीसीका अनुसार भारतमा एकै दिनमा कोरोना संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो…