काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस महामारीमा १२ वर्षभन्दा माथिको उमेर समूहमा व्यक्तिहरुले मास्क लगाउने बारेमा नयाँ नियम जारी गरेको छ । डब्लूएचओले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि जुन–जुन देशमा वयस्कहरुका लागि लागु गरिएको नियम १२ वर्षभन्दा माथिको उमेरका बालबालिकाहरुमा पनि लागु गुर्नपर्ने बताएको छ । बालबालिकाले भाइरस कति प्रसार…