मायादेवी अनलाइन, चार नम्बर । आज (मंगलबार) भाद्रपदको शुक्ल अष्टमी, अर्थात अबको १६ दिनसम्म महालक्ष्मीको व्रतारभ्म हुँदैछ । यसवर्षको महालक्ष्मी व्रतको १६ दिनको पावन श्रृखला आजैबट सुरु भएको हो । यि १६ दिनमा धन अनि ऐश्वर्यकी देवी महालक्ष्मीको अर्चना गरिन्छ, समुन्द्र मन्थनका क्रममा क्षीर सागरमा उत्पन्न यि लक्ष्मी देवीको शुभबिवाह भगवान बिष्णुसंग भएको हो ।…