२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

कोशी अस्पतालमा कोरोनाबाट ३० वर्षीय पुरुषको मृत्यु

काठमाडौं । कोशी अस्पताल विराटनगरमा एक ३० वर्षीय पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको छ। विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय पुरुषको मृत्यु पछि कोराना पुष्टि भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए। ज्वरो आएर बिहीबार मध्यान्ह अस्पताल पुगेका उनको दिउँसो चार बजे निधन भएको उनको भनाइ छ। त्यसपछि उनको श्वाब परीक्षण…