२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

कपिलवस्तु सामुदायिक अस्पतालमा रोटरी र रोट्र्याक्टको वृक्षरोपण

मायादेवी अनलाइन, चार नम्बर । रोटरी र रोट्र्याक्ट क्लव अफ कपिलवस्तु मिड टाउनले आज बाणगंगामा वृक्षरोपण गरेको छ । विश्व भूसंरक्षण दिवसको अवसर पारी वडा नम्बर ४ मा रहेको कपिलवस्तु सामुदायिक अस्पतालको प्राङ्गणमा वृक्षरोपण गरिएको हो । वडा नम्बर ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले महत्वपूर्ण विरुवा रोपी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । करिब…